काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।
हिजो (आइतबार) छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी ५ रुपैयाँ घटेको हो ।
FACEBOOK COMMENTS