विश्वप्रकाशले गगनको राजीनामा अस्वीकृत गर्न पेस गरेको सातबुँदे प्रस्तावमा के छ ?

काठमाडौं । सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले साँतबुँदे प्रस्ताव पेस गरेका छन् ।उनले पेस गरेको प्रस्तावका सात बुँदा १) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ । कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर … Continue reading विश्वप्रकाशले गगनको राजीनामा अस्वीकृत गर्न पेस गरेको सातबुँदे प्रस्तावमा के छ ?