काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुगेको छ ।
केहीबेर अघि सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु विशेष महाधिवेशनपछि पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेको हो ।
यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र टिकट वितरणमा सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS