सभापति भएपछि पहिलो पटक कांग्रेस कार्यालय जाँदै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार पार्टी कार्यालय सानेपा गएर कार्यभार सम्हाल्ने भएका छन् ।थापाले शुक्रबार १ बजे सानेपा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको हो ।दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित भएका थापासहितको कार्यसमितिले कार्यभार सम्हालेलगत्तै कार्यसमितिको बैठक पनि बस्ने बताइएको छ ।धेरै जस्तो केन्द्रीय समितिका सदस्यहरू निर्वाचनका लागि जिल्लामा भएकाले काठमाडौँमा उपलब्ध केन्द्रीय … Continue reading सभापति भएपछि पहिलो पटक कांग्रेस कार्यालय जाँदै गगन थापा