कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। थापाले सामाजिक सञ्जालमार्फत रास्वपाको महाधिवेशनलाई शुभकामना दिइसकेका छन्। काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।सभापति थापाका स्वकीय सचिव शंकर … Continue reading कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने