गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५०
कर्पोरट खबर
5:12 pm, बिहीबार, पुस १२, २०८०
काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


FACEBOOK COMMENTS