काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले चुमेको छ ।
बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
यो सँगै नेपाल उपविजेता बनेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS