पाेखरा । आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार टुंगो लगाउदै छन् ।
यसै शिलसिलामा नेकमा एमालेले पनि गण्डकी प्रदेशका उम्मेदवारको नाम टुंग्याएको छ ।
एमालेले सो प्रदशका लागि प्रदेश र प्रतिनिधि दुवै तर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।
यी हुन् गण्डकीका एमालेका उम्मेदवार:
तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल
प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ
तनहुँ–२ बाट किरण गुरुङ
प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत
गोरखा–१ बाट रामशरण बस्नेत
प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई
गोरखा–२ बाट अब्दुस मिया
प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ
कास्की–१ बाट मनबहादुर गुरुङ
प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ
कास्की–२ विद्या भट्टराई
प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मिना गुरुङ
कास्की–३ मा दामोदर वैरागी
प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी
बाग्लुङ–१ बाट सूर्य पाठक
प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल
बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे
प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर
नवलपुर–१ बाट कृष्ण पौडेल
प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर
नवलपुर–२ बाट तिलक महत
प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे
मुस्ताङबाट प्रेम तुलाचन
प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्रमोहन गौचन
लमजुङबाट पृथ्वीसुब्बा गुरुङ
प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी
स्याङ्जा–१ बाट नारायण मरासिनी
प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल
स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल
प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ
मनाङबाट पाल्तेन छोपेन गुरुङ
प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी
पर्वतबाट पदम गिरी
प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल
FACEBOOK COMMENTS