सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेलको तलब, भत्ता १ करोड ३१ लाख रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी आधिकृत सिइओ गणेशराज पोखरेलले बर्षमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक लिएका  छन्। बैकको अनुसार उक्त पारिश्रमिकबाट पोखरेलले ६५ लाख ३ ३ हजार १७३ रुपैयाँ राज्यलाई बुझाएका छन् । बैंकबाट तलब ८४ लाख, भत्ता ३० लाख, दशैं भत्ता ९ लाख ५० हजार र सञ्चयकोष योगदान बापत ८ … Continue reading सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेलको तलब, भत्ता १ करोड ३१ लाख रुपैयाँ