शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मनोमानी, विज्ञ चिकित्सकमा लागु ६३ बर्ष उमेरहदको उडाईयो धज्जी

काठमाण्डौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द प्रशासनले मनोमानी ढंगले निर्णय गर्दै प्राविधिक विज्ञ चिकित्सकहरुले ६३ बर्षसम्म काम गर्न पाउने पूर्ववत निर्णयलाई लत्याएको छ ।बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण मास्केलाई नियम विपरित अवकाश दिदै शहीद गंगालाल राष्ट्रि«य हृदय केन्द्र्र प्रशासनले कानुनी शासनको धज्जी उडाएको हो ।२०७९ श्रावण २१ गतेदेखि लागुहुने सोही दिन बसेको भएको शहिद गंगालाल … Continue reading शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मनोमानी, विज्ञ चिकित्सकमा लागु ६३ बर्ष उमेरहदको उडाईयो धज्जी