गंगालालमा विवादित व्यक्तिलाई सञ्चालक समिति सदस्य बनाउन स्वास्थ्यमन्त्री पौडेल सक्रिय

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको रिक्त सञ्चालक समिति सदस्यमा विवादित व्यक्तिलाई नियुक्ति दिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सक्रिय रहेको पाइएको छ । मन्त्री पौडेलले हाल अस्पतालमा कन्सल्टेन्ट कार्डियोलोजिष्ट पदमा कार्यरत डा. चन्द्रमणि अधिकारीलाई समितिको सदस्य नियुक्त गर्न लागेका हुन् । डा. अधिकारी विभिन्न मुद्दामामिलामा मुछिएर विवादमा तानिएका व्यक्ति हुन् । कतिपय मुद्दा … Continue reading गंगालालमा विवादित व्यक्तिलाई सञ्चालक समिति सदस्य बनाउन स्वास्थ्यमन्त्री पौडेल सक्रिय