कार्यकारी निर्देशकको सूचीमा नाम नपर्ने भएपछि गंगालालमा मध्यराति डा. रामेश कोईरालाको रोइलो

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल हिजो शनिबार (७ पुस २०८०) देखि सकिएको छ । उनको कार्यकाल सकिएसँगै गंगालालको कार्यकारी निर्देशक को भन्ने भन्ने दौड पनि सुरू भइसकेको छ । कार्यकारी निर्देशक बन्नका लागि गंगालाल अस्पताल निर्माण र सञ्चालनको सुरूवातदेखि नै महत्वपूर्ण योगदान गर्दै आएका वरिष्ठ मुटुरोग विशेषज्ञ … Continue reading कार्यकारी निर्देशकको सूचीमा नाम नपर्ने भएपछि गंगालालमा मध्यराति डा. रामेश कोईरालाको रोइलो