गंगालाल अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती

काठमाडौँ । मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दुःख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय विभिन्न समस्याले झेलिएको छ । अस्पताललाई कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले तहस नहस बनाएका छन् । निर्देशक अधिकारीले बोर्डको निर्णय नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम आफैँ गर्ने गरेका छन् । यती मात्र नभएर बिरामी कुर्नलाई राम्रो ठाउँसमेत … Continue reading गंगालाल अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती