गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ ।सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो । धेरै जसोले आफै घर टहरा खाली गरिरहेको र उनीहरुलाई महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सहयोग गरिरहेका छन् ।थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी … Continue reading गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed