गरिमा विकास बैंकको संस्थापक शेयर सूचीकृत
कर्पोरट खबर
4:27 pm, आइतबार, कात्तिक २०, २०७९
काठमाडौं । गरिमा विकास बैंकको संस्थापक शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको १ लाख ९ हजार ८११ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


FACEBOOK COMMENTS