काठमाडौं । रोजगारी तथा अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीले गरिमा विकास बैंकको मोबाइल बैकिङ सेवालाई प्रयोग गर्न पाउने भएका छन् ।
बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्ने बैंकले जनाएको छ ।
साथै,यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।
FACEBOOK COMMENTS