काठमाडौँ । ‘एक्सिस टू अल’ मुल नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैँकले थप दूई वटा शाखा विस्तार गरेको छ ।
गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ ।
यो सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS