गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण

काठमाडौं । हमासले पहिलो चरणमा ७ बन्धक रेडक्रसलाई बुझाएको छ । उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो ।पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ–दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।रेडक्रसले आफुलाई हस्तान्तरण गरिएका बन्धकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको … Continue reading गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण