जेन्जीको नाम भजाएर जन्मिएको कठपुतली सरकारले कसैलाई दण्डित गर्न सक्दैन

जेन्जीको क्रान्तिपछि नेपालमा ठूलो परिवर्तनको ढोका खुलेको थियो । निर्दोष कलिला बालबालिकाको रगतमा होली खेल्ने हत्याराहरूलाई दण्ड दिन यो आईएनजीओ/एनजीओको कठपुतली सरकारले सक्दैन । किनकी सुशीला कार्कीको सरकार जेन्जीका नाउँमा धोका र षड्यन्त्रबाट जन्मिएको हो ।जेन्जीको क्रान्तिको माग सुशीला कार्की प्रधानमन्त्री बनाउने थिएन । संविधान खारेज गर्ने र भ्रष्टहरूलाई कारबाही गर्ने प्रत्यक्ष कार्यकारी निर्वाचनको कुरा … Continue reading जेन्जीको नाम भजाएर जन्मिएको कठपुतली सरकारले कसैलाई दण्डित गर्न सक्दैन