विश्वव्यापी बन्दै जेन जी आन्दोलन : नेपालपछि माडागास्करमा सत्तापलट (भिडिओ)
काठमाडौं । पछिल्लो समय विश्वका विभिन्न देशहरूमा ‘जेन जी’ पुस्ताले सरकारविरोधी आन्दोलन चर्काएको छ ।सन् १९९७ देखि २०१२ बीच जन्मिएको जेन जी पुस्ता सरकारविरुद्धको सडक सङ्घर्षको मुख्य शक्ति बन्दै गएको छ । यो पुस्ताका युवाहरू अहिले शासकीय अव्यवस्थाविरुद्ध विद्रोह गर्दै परिवर्तनको माग लिएर आन्दोलनहरूमा अग्रसर छन् ।जेन जीले गरेको आन्दोलनका कारण पछिल्लो दुई महिनाभित्र नेपालसहित … Continue reading विश्वव्यापी बन्दै जेन जी आन्दोलन : नेपालपछि माडागास्करमा सत्तापलट (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed