जेन्जी युवाहरुलाई गुटबन्दी र खुट्टा तानातान नगर्न महावीर पुनको सुझाव

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले जेन्जी जीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने टिप्पणी गर्दै जेन्जीजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका हुन् ।उनले गुटबन्दी र खुट्टा तानातान  भने कसलाई फाईदा … Continue reading जेन्जी युवाहरुलाई गुटबन्दी र खुट्टा तानातान नगर्न महावीर पुनको सुझाव