टिप्पणी : आफ्नै सन्तानमाथि गोली प्रहार गर्दा औँला काँप्दैन ?
काठमाडौं । यो सामग्री तयार पारिसक्दासम्म जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् ।जेन–जी भनेका तपाईँ हाम्रै बालबच्चाहरू हुन् । के आफ्नै सन्तानमाथि गोली प्रहार गर्दा नेपाल प्रहरीको औँला काँपेनन् ? हो जब सत्ताको रापले र भष्ट्राचारको घेराले समाउँछ आफ्नै सन्तानमाथि गोली प्रहार गर्नुपर्ने अवस्थामा पनि राज्यको औँला काँप्दैन ।सामान्यतया … Continue reading टिप्पणी : आफ्नै सन्तानमाथि गोली प्रहार गर्दा औँला काँप्दैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed