लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानबारे कसले के भने ? (भिडिओ)

काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि नेपालमा पनि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरू गरिएको छ । यसैबीच दुई करोड भन्दा धेरै श्रमिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी संघ यूएनआई ग्लोबल युनियनको नेपाल च्याप्टर यूएनआई … Continue reading लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानबारे कसले के भने ? (भिडिओ)