लैङ्गिक हिंसाविरुद्ध यूएनआई नेपालले निकाल्यो सचेतना र्याली (भिडिओ/तस्वीरहरू)
काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर १६ दिनसम्म यो दिवस मनाउने गरिन्छ ।नेपालमा पनि विगत २६ वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस १६ दिन नै मनाइँदै आएको छ । सोही बमोजिम … Continue reading लैङ्गिक हिंसाविरुद्ध यूएनआई नेपालले निकाल्यो सचेतना र्याली (भिडिओ/तस्वीरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed