जेनजी आन्दोलनमा नायक मानेका कैयौं पात्र खलनायक बने: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले मानवता हराएको र कानुनको शासन हराएको अवस्था सिर्जना भएको बताउदै जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् … Continue reading जेनजी आन्दोलनमा नायक मानेका कैयौं पात्र खलनायक बने: महेश बस्नेत