काठमाडौं । राजावादीहरूले तीनकुने क्षेत्रमा गरेको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
आन्दोलनकारी र प्रहरीबीचको झडपमा सात जना प्रहरी समेत घाइते भएका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS