काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ मा कुल मत २७५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् ।
पराजुलीले ६१५ मत ल्याएर अग्रता कायम गरेका हुन् । पराजुलीलाई पछ्याउँदै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् । सत्ता गठबन्धनकी मानुषी यमी भट्टराईले ४५५ मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन् । मानुषीले माओवादी चुनाव चिन्ह हरिया हथौडा चुनाव चिन्ह लिएर
FACEBOOK COMMENTS