‘गिरीबन्धु टी स्टेट’ जग्गा विवादः निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले झापा बिर्तामोडमा रहेको ‘गिरीबन्धु टी स्टेट’ प्रालिको जग्गा स्थानान्तरण गर्न दिने सरकारको निर्णयमा कारण माग गर्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। कायममुकामय प्रधानन्यायधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्णय यथास्थितिमै राख्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको हो। … Continue reading ‘गिरीबन्धु टी स्टेट’ जग्गा विवादः निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश