ग्लोबल आईएमई बैंकले वार्षिकोत्सवमा गर्‍यो सातै प्रदेशमा प्रभातफेरि (फोटो फिचर)

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आज शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।आगामी मंगलबार अर्थात् यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष … Continue reading ग्लोबल आईएमई बैंकले वार्षिकोत्सवमा गर्‍यो सातै प्रदेशमा प्रभातफेरि (फोटो फिचर)