![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा केही समयका लागि बन्द भएको छ । सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनका लागि आज बिहान ५ बजेदेखि बन्द भएको छ ।
आज बैंकको सम्पूर्ण शाखारहित बैंकिङ्ग प्रणाली बन्द हुने भएकाले सेवाग्राहीलाई समस्या परेको खण्डमा सम्पर्क गर्न अधिकारीरु समेत तोकिएको जनाएको छ ।
केही समस्या भएमा ९८५१२३८४२०, ९८४१६०७५८० मा सम्पर्क गर्न भनेको छ ।
FACEBOOK COMMENTS