काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्सले कम्पनीले मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई प्रत्याभुतिकर्तमा नियुक्त गरेको छ ।
ग्लोबल हाईड्रोपावर एसोशिएट्सले ५८ करोड ६० लाखको ५८ लाख ६० हजार कित्ता साधारण सेयरको प्रत्याभुती गर्न सम्झौता गरेको हो ।
एसोशिएट्सका अध्यक्ष मोतीलाल दुगड, मेगाका कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS