काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
मंसिर ८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
।
बैंकले गत आवको नाफाबाट ५।५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS