ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा, सरल र सहज बैंकिङ सेवा उपलब्ध हुने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आज आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक … Continue reading ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा, सरल र सहज बैंकिङ सेवा उपलब्ध हुने