ग्लोबल आईएमई बैंकको साधारण सभा बिहीबार, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको साधारण सभा आगामी बिहीबार (मंसिर २८ गते) बस्ने भएको छ । नेपाल प्रज्ञा पतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुने सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश … Continue reading ग्लोबल आईएमई बैंकको साधारण सभा बिहीबार, के–के छन् एजेण्डा ?