‘गोदावरी पुष्प प्रदर्शनी’ले व्यवसायीलाई ऊर्जा मिलेको छ : राजेशभक्त श्रेष्ठ (भिडिओ)

काठमाडौं । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसाथ फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा ललितपुरको जावालाखेलमा ‘१८औं गोदावरी पुष्प प्रदर्शनी, २०८२’ सञ्चालन भइरहेको छ । असोज २९ गतेदेखि जारी प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ४० हजारले अवलोकन गर्ने आकलन गरिएको प्रदर्शनीमा डेढ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ ।प्रदर्शनीमा दैनिक अवोलकनकर्ताको … Continue reading ‘गोदावरी पुष्प प्रदर्शनी’ले व्यवसायीलाई ऊर्जा मिलेको छ : राजेशभक्त श्रेष्ठ (भिडिओ)