फूल व्यापारको उत्कृष्ट सङ्गम ‘गोदावरी पुष्प प्रर्दशनी’
काठमाडौं । ललितपुरको जावालाखेलमा बुधबारदेखि ‘२८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सञ्चालन भइरहेको छ ।‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ फ्लोरिकल्चर एसोसिएशन नेपालले प्रदर्शनीको आयोजना गरेको हो ।उक्त प्रदर्शनी तिहारलाई लक्षित गरी विशेषतः गोदावरी फूलको प्रवर्द्धन र फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।जावलाखेल … Continue reading फूल व्यापारको उत्कृष्ट सङ्गम ‘गोदावरी पुष्प प्रर्दशनी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed