विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्यो हातपात
कर्पोरट खबर
3:13 pm, शुक्रबार, माघ १२, २०८०
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।
त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको अध्यागमन स्रोतको भनाई छ ।
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/05/Healthy-Choice-motion-video-183.1920.gif?fit=1920%2C182&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/10/800x200.gif?fit=800%2C200&ssl=1)
FACEBOOK COMMENTS