विद्युतीय सवारी साधनमा ब्याट्री स्वापिङको नयाँ प्रविधि के हो, कसरी गर्छ काम ?

काठमाडौं । ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी मानिएको ताइवानी कम्पनी गोगोरोले नेपालमा ब्याट्री स्वापिङ प्रविधि र स्मार्ट ईभी स्कुटर भित्र्याएको छ । हिजो शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा एक विशेष कार्यक्रम आयोजना गरी नेपालमा गोगोरो आईएनसीको काधिकारिक र विशेष साझेदार रहेको नेबुला इनर्जी प्रालिले ब्याट्री स्वापिङ प्रविधि र स्मार्ट ईभी स्कुटर ‘गोगोरो क्रसओभर जीएक्स २५०’ सार्वजनिक … Continue reading विद्युतीय सवारी साधनमा ब्याट्री स्वापिङको नयाँ प्रविधि के हो, कसरी गर्छ काम ?