काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संविधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले भनेको समयमा चुनाब गराउन आग्रह गर्दै संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संबिधानत अहिलेको सरकारलाई नभएको दाबी गरेका हुन् ।
उनले भनेका छन्- संसदले पारित गरेर कार्यान्वयनमा गैसकेको बजेट काटकुट पार्ने अधिकार संविधानत अहिलेको सरकारलाई छैन । भनेको समयमा चुनाब गराऊ,अरु काम जननिर्वाचित सरकारको हो ।
FACEBOOK COMMENTS