काठमाडौं । आइतबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य घटेर तोलाको १ लाख १० हजार रुपैयाँ पुगेको छ ।
शुक्रबार सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
Corporate Khabar
FACEBOOK COMMENTS