काठमाडौं । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार २०० रुपैयाँ पुगेको छ ।
बिहीबार सुन तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
Corporate Khabar
FACEBOOK COMMENTS