![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । निरन्तर चार दिन स्थिर रहेको सुन हिजो तोलामा ४०० रुपैयाँले घटेपनि आज पुन: स्थिर रहेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS