काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुगेका छन् ।
छानबिन समितिले बोलाएपछि उनी बयानका लागि पुगेका हुन् । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा रहेका छन्।
यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ ।
FACEBOOK COMMENTS