सुन तस्करी प्रकरण : जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आज शुक्रबार साँझ बसेको बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो । २०८० चैत … Continue reading सुन तस्करी प्रकरण : जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय