दुई दिनमा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको सुरूको दिन गत आइतबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य दुई दिनयता प्रतितोला एक हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३०० र आज मंगलबार प्रतितोला ७०० रुपैयाँका दरले मूल्य घटेको हो । सुनको मूल्यमा आएको दुई दिनको गिरावटसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँ र … Continue reading दुई दिनमा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?