![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS