काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो कारोबार दिन मा पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य चार हजार ८३० रुपैयाँ नै कायम छ ।
अघिल्लो कारोबार दिनमा पनि सोही मूल्यमा किनबेच भएको थियो ।