सुनचाँदी व्यवसायीले घोषणा गरे साताव्यापी आन्दोलन

काठमाडौं । सरकारको कर नीतिको विरोधमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले साताव्यापी आन्दोलन घोषणा गरेका छन् । उनीहरूले असार २७ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य धातुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका हुन् । उनीहरूले … Continue reading सुनचाँदी व्यवसायीले घोषणा गरे साताव्यापी आन्दोलन