बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ ।मंगलबार सुनको मूल्य १३ सय रुपैँयाले बढेको छ । हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज सुन … Continue reading बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?