‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यले गत शुक्रबार (भदौ १३ गते) नयाँ कीर्तिमान बनाउँदै प्रतितोला दुई लाख ६०० रूपैयाँमा कारोबार भयो ।त्यसयता हरेक दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । आज बुधबार (भदौ १८ गते) सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रूपैयाँ पुगेको छ ।प्राय: वस्तु तथा सेवाको … Continue reading ‘ब्रिक्स–पे’ले सुनको मूल्य बढाएको हो ? यी पाँच देशले यसरी हल्लाउँदैछन् अमेरिकी डलरको जग !